images
images

सिद्धार्थ  बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ  बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • सिद्धार्थ  बैंकका ग्राहकहरूलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
    images
    images

    काडमाडौँ / सिद्धार्थ  बैंक लिमिटेडका ग्राहकहरूले धुलिखेल, काभ्रेमा रहेको मिराबेल रिसोर्ट एण्ड होटेल प्रा.लि. (काभ्रे, धुलिखेल)मा विशेष छुट पाउने भएका छन् । 

    बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । 

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार