images
images

सलिको र रोयल अटाे इन्टरप्राइजेजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

सलिको र रोयल अटाे इन्टरप्राइजेजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • सलिको र रोयल अटाे इन्टरप्राइजेजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?
    images
    images

    काठमाडौँ महिन्द्रा फोर व्हीलरको पूर्व क्षेत्रको आधिकारीक बिक्रेता रोयल अटाे इन्टरप्राइजेज, इष्टर्न मोटर्स, इष्टर्न अटो प्वाइन्टले नगद रहित दावीका लागि सगरमाथा लूम्बिनी इन्स्योरेन्स (सलिको) सँग सम्झौता गरेको छन् ।

    सो सम्बन्धी आधिकारीक बिक्रेताको तर्फबाट इष्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई, सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    यस सम्झौतापछि महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमूक्त सेवाहरु पाउने छन् ।

    उक्त अवसरमा सलिकोका कोशी प्रदेश प्रमूख नारायण गौतम तथा प्रतिनिधिहरु, इष्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधि, स्थानीय बैंकका प्रतिनिधि तथा बीमा सर्भेयरलगाएतको उपस्थिति थियो ।    

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार