images
images

घट्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति पर्ला ?

घट्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति पर्ला ?

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • घट्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति पर्ला ?

    काटमाठौँ / नेपालमा कुखुराको अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार सबैभन्दा ठूलो (एक्सएल) को प्रतिक्रेट मूल्य ६५ रुपैयाँले घटेको हो । 

    images
    images

    यस्तै, ठूलो (लार्ज) प्रतिक्रेट ८० रुपैयाँले र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ३५ रुपैयाँले घटेको छ ।  

    यससँगै सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ४६० रुपैयाँ, ठूलो (लार्ज) प्रतिक्रेट ४३० रुपैयाँ र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ कायम भएको संघले जनाएको छ ।  

    अण्डा उत्पादन बढेसँगै भाउ घटेको संघले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार