images
images

नेपाल पत्रकार महासङ्घ निर्वाचनः अन्तिम समयमा उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

नेपाल पत्रकार महासङ्घ निर्वाचनः अन्तिम समयमा उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • नेपाल पत्रकार महासङ्घ निर्वाचनः अन्तिम समयमा उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

    images
    images

    निर्वाचन समितिले अर्को सूचना नआएसम्म उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाकारी दिएको हो । 

    समितिले एक सूचना जारी गर्दै भनेको छ– नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको विदितै छ । निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार