सहकारीसम्बन्धी संसदीय छानबिन समितिको सार्वजनिक गरेका ११२४ पृष्ठको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको सार्वजनिक गरेका ११२४ पृष्ठको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • सहकारीसम्बन्धी संसदीय छानबिन समितिको सार्वजनिक गरेका ११२४ पृष्ठको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

    काठमाडौँ / सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाको वेबसाइटमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो।

    नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

    समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो।

    हेर्नुस् पूर्णपाठ,

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com