images
images

गणपति लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्ण गरेकाले पनि आवेदन दिन सकिने

गणपति लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्ण गरेकाले पनि आवेदन दिन सकिने

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • गणपति लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्ण गरेकाले पनि आवेदन दिन सकिने

    काठमाडौँ / गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । 

    images
    images

    कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी मागेको हो । 

    जसका लागि एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव भएका हुनुपर्ने जनाइएको छ ।

    ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज १७ गते भित्र आवेदन दिन दिनुपर्नेछ ।

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार