images
images

परराष्ट्रमन्त्री आरजु राणाको फिनल्यान्डका मन्त्रीसँग भेट

परराष्ट्रमन्त्री आरजु राणाको फिनल्यान्डका मन्त्रीसँग भेट

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • परराष्ट्रमन्त्री आरजु राणाको फिनल्यान्डका मन्त्रीसँग भेट

    वासिङटन डिसी / परराष्टमन्त्री आरजु राणा देउवा र फिनल्यान्डका वैदेशिक व्यापार र विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच भेटघाट भएको छ । भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्यान्डबीच भएको मैत्रीपूर्ण, आत्मीय र सहकार्यको नेपालले उच्च महत्त्वका साथ लिएको बताए।

    images
    images

    विगत ५० वर्षदेखि नेपालको सामाजिक आर्थिक विकासमा फिनल्यान्डले पुर्याउँदै आएको सहयोगका लागि मन्त्री राणाले आभार व्यक्त गरे । नेपाल र फिनल्यान्डबीच सेप्टेम्वर २१, १९७४ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार