images
images

सुनको मूल्यमा आज पनि बन्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

सुनको मूल्यमा आज पनि बन्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • सुनको मूल्यमा आज पनि बन्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

    काठमाडौँ / कारोबारको छैटौँ दिन बिहीबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार असोज ४ गते शुक्रबारदेखि बढ्न थालेको सुनको भाउ आज पनि उकालो लागेको हो । 

    images
    images
    images
    images

    गत शुक्रबार सुनको भाउ १ लाख ५७ हजार १ सय रुपैयाँ रहेको थियो । त्यसयता सुनको भाउ निरन्तर बढेको हो । आज सुनको भाउ प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ । 

    हिजो बुधबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ रहेको थियो । 
    यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ लाख ९ सय ५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार