images
images

स्काईवर्थको चाडपर्व योजना : बधाञ्जली ट्रेड सम्मानित, भाग्यशाली ग्राहकले एमजी कमेट इभि कार जित्ने

स्काईवर्थको चाडपर्व योजना : बधाञ्जली ट्रेड सम्मानित, भाग्यशाली ग्राहकले एमजी कमेट इभि कार जित्ने

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • स्काईवर्थको चाडपर्व योजना : बधाञ्जली ट्रेड सम्मानित, भाग्यशाली ग्राहकले एमजी कमेट इभि कार जित्ने

    काठमाडौँ / केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले स्काईवर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान गरेको छ ।

    images
    images
    images
    images

    स्मार्ट एप्लाएन्सेसले हालै सुरु गरेको ‘स्काईवर्थ सपना साकार’ योजना अन्तर्गत काठमाडौँको चन्डोलमा रहेको आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान गरेको हो ।

    जहाँबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए साथै उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रा.लि.का उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालक विकल भट्टराईलाई कदरस्वरूप माइक्रोवेभ ओभन उपहार दिएका थिए । 

    उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो । स्काइवर्थले यस्ता योजनाहरू लगातार गरिरहनेछ । यस्ता योजनाहरूले ग्राहकहरूसँग नजिक रहन महत्त्वपूर्ण भूमिका हुन्छ । 

    यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वरूप एमजी कमेट इभि पेस कार जित्ने अवसर पनि प्रदान गर्दछ, साथै ४० प्रतिशतसम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार