images
images

यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • यस्तो छ आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ २३ पैसा तोकिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४९ रुपैयाँ १४ पैसा र बिक्रीमा १४९ रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९२ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य ९२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार