images
Logo
images
images
images

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

    काठमाडौँ / नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।  

    images
    images
    images
    images

    यस्तै मनिष नारायण जोशी उपाध्यक्ष र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् । 

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार