images
Logo
images
images
images

टेक विसी र अस्मिता अधिकारीको ‘मुटुमै गाँसेको साइनो’

टेक विसी र अस्मिता अधिकारीको ‘मुटुमै गाँसेको साइनो’

शनिवार, असोज १९ २०८१
शनिवार, असोज १९ २०८१
  • टेक विसी र अस्मिता अधिकारीको ‘मुटुमै गाँसेको साइनो’

    काठमाडौँ / टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएका छन् । 

    images
    images
    images
    images

    विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । 

    प्रकाश खड्काको छायाङ्कन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ ।  गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार