images
Logo
images
images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? विनिमय दर

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? विनिमय दर

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३४ रुपैयाँ ०६ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

    images
    images
    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४७ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १४८ रुपैयाँ ५६ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९२ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३५ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ १५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ १९ पैसा, चाइनिज युआन एकको खरिदमा १९ रुपैयाँ १० पैसा र बिक्रीमा १९ रुपैयाँ १९ पैसा पर्नेछ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ९४ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा ३१ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार