images
images

सानिमा बैंकद्वारा बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग

सानिमा बैंकद्वारा बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • सानिमा बैंकद्वारा बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग

    काठमाडौँ / सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरूप उक्त रकम सहयोग गरेको हो । 

    images
    images
    images
    images

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार