images
images

आज कुन देशको विदेशी मुद्राको भाउ कति छ ? यस्तो छ विनिमय दर

आज कुन देशको विदेशी मुद्राको भाउ कति छ ? यस्तो छ विनिमय दर

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • आज कुन देशको विदेशी मुद्राको भाउ कति छ ? यस्तो छ विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर आज अमेरिकी एक डलरको खरिद मूल्य १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा तोकिएको छ। 

    त्यस्तै, युरोपियन युरो १ को खरिद दर १४७ रुपैयाँ २१ पैसा र बिक्री दर १४७ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

    त्यस्तै, युके पाउण्ड स्टर्लिङ १ को खरिद दर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५७ रुपैयाँ २७ पैसा पुगेको छ ।

    अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८९ पैसा र बिक्री दर १०३ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । 

    जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ ९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार