images
images

काठमाडौँमा प्रकाउ परेका रवि लामिछानेलाई पोखरा पुर्याइयो

काठमाडौँमा प्रकाउ परेका रवि लामिछानेलाई पोखरा पुर्याइयो

शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • काठमाडौँमा प्रकाउ परेका रवि लामिछानेलाई पोखरा पुर्याइयो

    काठमाडौँमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । 
    जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा पुर्इयाएको हो।

    images
    images
    images
    images

    सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछाने प्रकाउ परेका हुन् । 

    लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । 

    लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार