images
images

‘तिहारको महोत्सव, फूलको उत्सव’ दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ (फोटो फिचर)

‘तिहारको महोत्सव, फूलको उत्सव’ दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ (फोटो फिचर)

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • ‘तिहारको महोत्सव, फूलको उत्सव’ दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ (फोटो फिचर)

    काठमाडौँ / नर्सरी व्यवसायी संघको आयोजनामा ‘तिहार फ्लोरा एक्स्पो २०८१’ सुरू भएको छ । 

    images
    images
    images
    images

    शुक्रबारदेखी सुरू भएको एक्स्पो कार्तिक १३ गतेसम्म ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ सुरू भएको हो ।

    पाँच दिनसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिका छन् । 

    हेर्नुस् तस्बिरहरू 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार