images
images

नेपालको पूँजी बजारमा गैरआवासीय लगानी भित्राउने तयारी : महेश बराल

नेपालको पूँजी बजारमा गैरआवासीय लगानी भित्राउने तयारी : महेश बराल

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • नेपालको पूँजी बजारमा गैरआवासीय लगानी भित्राउने तयारी : महेश बराल

    काठमाडौँ / नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले नेपालको पूँजी बजारमा गैरआवासीय लगानी भित्राउने तयारी भइरहेको जानकारी दिएका छन् । एनआरएनए ग्लोबल कन्क्लेभलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । 

    images
    images
    images
    images

    १० अर्बको फण्ड सञ्चालन मोडालिटी सफल हुँदा गैरआवासीय संघसँगै नेपाल सरकारका लागि पाठ हुने उनले बताए । “१० अर्बको फण्ड २०२२ बाट तीब्र गतिमा अघि बढेको थियो,” अध्यक्ष बरालले भने, “सबै सरकारी निकायको सुझाव समेटेर निर्देशिका नेपाल राष्ट्र बैंकमा सहमतिको लागि पठाइएको छ ।”

    नेपाल राष्ट्र बैंकले सहमति दिएको एक हप्ताभित्रै निर्देशिका जारी गर्न सक्ने बढाउँदै छठ लगत्तै कार्यान्वयनमा आउने बरालको भनाइ छ । साथै, उनले ५ अर्ब संस्थापक लगानीकर्ताबाट उठाए ५ अर्ब गैरआवासीय सर्वसाधारण उठाउँदा सफलता हासिल गर्न सकिने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार