images
images

सिटिजन लाइफ इन्स्योरेन्सको मैतिदेवीमा स्थानान्तरित शाखा उद्घाटन, सेवाग्राही र अभिकर्ता लाभान्वित हुने सिइओ पौडेलको विश्वास

सिटिजन लाइफ इन्स्योरेन्सको मैतिदेवीमा स्थानान्तरित शाखा उद्घाटन, सेवाग्राही र अभिकर्ता लाभान्वित हुने सिइओ पौडेलको विश्वास

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • सिटिजन लाइफ इन्स्योरेन्सको मैतिदेवीमा स्थानान्तरित शाखा उद्घाटन, सेवाग्राही र अभिकर्ता लाभान्वित हुने सिइओ पौडेलको विश्वास

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीमा स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरेको छ । सोमबार एक समारोहकोमार्फत कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् । 

    images
    images
    images
    images

    उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलका साथै कम्पनीका केही विभाग प्रमुखहरू, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरूलगायत केही सिटिजन लिडरहरू र स्थानीयको उपस्थिति थियो । 

    News1.JPGनयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । 

    सो अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डरद्वय श्रेष्ठ र आचार्यले कम्पनीले हसिल गरेको सफलतामा गौरवान्वित भएको बताए । ब्राण्ड एम्बेस्डरद्वयले संस्थाले सधैँ आफुहरूलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउँदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरूलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गर्नु भएकोमा बधाईका साथै शुभकामना व्यक्त गरे । 

    nh.JPG

    कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरूमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार