images
images

शेरा दरबार काण्ड : प्रचण्डलाई गृहमन्त्रीले भने “तपाईँ धन्यवाद दिन तयार भएर बस्नोस्”

शेरा दरबार काण्ड : प्रचण्डलाई गृहमन्त्रीले भने “तपाईँ धन्यवाद दिन तयार भएर बस्नोस्”

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • images
    images
    शेरा दरबार काण्ड : प्रचण्डलाई गृहमन्त्रीले भने “तपाईँ धन्यवाद दिन तयार भएर बस्नोस्”
    images
    images

    काठमाडौँ / गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको भन्दै कानुन बमोजिम कारवाही अगाडि बढाउने बताएका छन् । 

    images
    images

    बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गैर कानुनी ढंगले गएको फिर्ता हुन्छ तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु’ भन्दै जवाफ दिएका हुन् 

    उनले भने,“शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको छ । अनुसन्धान हुन्छ । कानुन बमोजिम कारबाही अगाडि बढ्छ । यदी त्यो जग्गा गलत ढंगले कसै व्यक्ति, कम्पनीका नाममा गएको भने त्यो फिर्ता हुन्छ । पूर्वप्रधानमन्त्री प्रचण्डजीले यदि गैर कानुनी ढंगले गएको छ भने त्यो फिर्ता हुनुपर्छ भन्नु भएको छ । उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ । तपाईँ सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु भए हुन्छ । सरकारले यसमा गर्नुपर्ने काम गर्छ । धन्यवाद लिन्छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार