images
images

असनमा चाकु र तरुलको बजार यस्तो देखियो [तस्बिरहरू]

असनमा चाकु र तरुलको बजार यस्तो देखियो [तस्बिरहरू]

सोमवार, पुस २९ २०८१
सोमवार, पुस २९ २०८१
  • असनमा चाकु र तरुलको बजार यस्तो देखियो [तस्बिरहरू]
    images
    images

    माघे संक्रान्तिको पूर्वसन्ध्यामा असनमा चाकु र तरुल किन्नेहरूको भिड बढेको छ । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो ।

     ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ । 

    chaku.JPG

    माघे संक्रान्तिका दिन विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु खाने प्रचलन छ। तरुल र सखरखण्ड दुवै कन्दमूल अर्थात् माटोमुनि फल्ने आहार हुन्। यी दुवै फल कार्बोहाइड्रेटको राम्रो स्रोत हुन्। संक्रान्तिको पूर्वसन्ध्यामा बजारमा किनमेल बढेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार