images
images

ठमेलमा विद्युत् चुहिँदा आगलागी, ६५ लाखको क्षति

ठमेलमा विद्युत् चुहिँदा आगलागी, ६५ लाखको क्षति

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • ठमेलमा विद्युत् चुहिँदा आगलागी, ६५ लाखको क्षति
    images
    images

    काठमाडौँ / स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । 

    काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार