images
images

८ करोड ६९ लाख खर्चिएको पालिकाको तीनतले पक्की भवन बन्यो

८ करोड ६९ लाख खर्चिएको पालिकाको तीनतले पक्की भवन बन्यो

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • ८ करोड ६९ लाख खर्चिएको पालिकाको तीनतले पक्की भवन बन्यो
    images
    images

    रुकुमपश्चिम / आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ । 

    विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई  भवन हस्तान्तरण गरेको छ । 

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई रु सात करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी  भइसकेको छ ।

    तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार