images
images

सिद्धार्थ बैंकद्वारा (एएमएल) व्यवस्थापनका लागि मनिपाल टेक्नोलोजिजबिच सम्झौता

सिद्धार्थ बैंकद्वारा (एएमएल) व्यवस्थापनका लागि मनिपाल टेक्नोलोजिजबिच सम्झौता

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • images
    images
    सिद्धार्थ बैंकद्वारा (एएमएल) व्यवस्थापनका लागि मनिपाल टेक्नोलोजिजबिच सम्झौता
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंक र मनिपाल टेक्नोलोजिज लिमिटेडबिच सम्झौता भएको छ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि बैंकले मनिपालसँग सम्झौता गरेको हो ।

    images
    images

    उक्त पहलले एन्टी मनी लाउन्डरिंग (एएमएल) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

    यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता (एआइ) र मेसिन लर्निङ (एमएल) को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा गा्रहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ ।

    सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा अवैध सम्पत्ति शुद्धिकरण न्युनीकरण (एएमएल) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै, यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार