images
images

सुनको भाउ सामान्य बढ्यो

सुनको भाउ सामान्य बढ्यो

बुधवार, फागुन २८ २०८१
बुधवार, फागुन २८ २०८१
  • images
    images
    सुनको भाउ सामान्य बढ्यो
    images
    images

    काठमाडौं/  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

     सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार