images
images

दार्चुलामा भूकम्प, अपि हिमाल आसपास केन्द्रबिन्दु

दार्चुलामा भूकम्प, अपि हिमाल आसपास केन्द्रबिन्दु

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • दार्चुलामा भूकम्प, अपि हिमाल आसपास केन्द्रबिन्दु
    images
    images
    images
    images

    काठमाडौँ / दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार अपरान्ह ५ बजेर ४ मिनेटमा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको केन्द्रले जनाएको छ।

    उक्त भूकम्प ४  म्याग्निच्युड मापन गरिएको छ। यसअघि चैत १३ गते हुम्ला कालिका केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com