images
images

सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक

सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक

मंगलवार, चैत २६ २०८१
मंगलवार, चैत २६ २०८१
  • सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक
    images
    images
    images
    images

    चीनको केन्द्रीय बैंकले सुनको भण्डार विस्तार गरेको छ । मार्चमा लगातार पाँचौँ महिनामा भण्डार विस्तार गरेको हो । पिपुल्स बैंक अफ चाइनाले सोमबार जारी गरेको तथ्याङ्क अनुसार, देशको सुनको भण्डार मार्चको अन्त्यमा बढेर ७३.७ मिलियन औंस पुगेको छ । जुन फेब्रुअरीमा ७३.६१ मिलियन औंस थियो ।

    थप खरिद र बढ्दो मूल्यका कारण चीनको सुन भण्डारको मूल्य गत महिनाको अन्त्यमा २२९.६ अर्ब अमेरिकी डलर पुगेको छ । जुन फेब्रुअरीको अन्त्यमा २०८.६४ अर्ब अमेरिकी डलर थियो ।

    gold china.JPGपछिल्लो समय अन्तर्राष्ट्रिय बजार सुनको मूल्य निरन्तर वृद्धि भइरहेको अवस्थामा चीनले भण्डार विस्तार गर्नुलाई अर्थपूर्ण पमा हेरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com