images
images

सुनचाँदीको मूल्य तोलामा १ हजार ९ सय  रुपैयाँ घट्यो, कति पुग्यो ?

सुनचाँदीको मूल्य तोलामा १ हजार ९ सय  रुपैयाँ घट्यो, कति पुग्यो ?

आइतवार, चैत २४ २०८१
आइतवार, चैत २४ २०८१
  • सुनचाँदीको मूल्य तोलामा १ हजार ९ सय  रुपैयाँ घट्यो, कति पुग्यो ?
    images
    images
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । 

    शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com