images
images

कृषकलाई चैते धानको बिउ अनुदानमा, प्रतिरोपनी ५ सय रुपैयाँ प्रोत्साहन रकम

कृषकलाई चैते धानको बिउ अनुदानमा, प्रतिरोपनी ५ सय रुपैयाँ प्रोत्साहन रकम

सोमवार, चैत २५ २०८१
सोमवार, चैत २५ २०८१
  • कृषकलाई चैते धानको बिउ अनुदानमा, प्रतिरोपनी ५ सय रुपैयाँ प्रोत्साहन रकम
    images
    images
    images
    images

    गण्डकी / पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

    चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उनले यस वर्ष पनि प्रतिरोपनी ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । 

    महानगरपालिका अन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com