images
images

अन्नपूर्ण हिमालमा हिउँपहिरो, दुई जना बेपत्ता

अन्नपूर्ण हिमालमा हिउँपहिरो, दुई जना बेपत्ता

सोमवार, चैत २५ २०८१
सोमवार, चैत २५ २०८१
  • अन्नपूर्ण हिमालमा हिउँपहिरो, दुई जना बेपत्ता
    images
    images
    images
    images

    म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए । 

    आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकोप्टरमार्फत पठाइएको उनले  जानकारी दिए ।  

    पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com