घुमफिर

यो हिमाल हेर्ने मौसम हो । हिमश्र्ङ्खलाहरु हेर्नकै लागि देश विदेशदेखि पर्यटकहरु आउँछन् । मंसिरको  सफा भएको समयमा पाहाडका विभिन्न क्षेत्रबाट हिमालका सुन्दर दृश्यहरु अवलोकन गर्न सकिन्छ । यी  तस्वीरहरु ढोरपाटन, बराह म्याग्दीको बेनी तथा गोरखाको...