बैंकवित्त

काठमाडौँ / नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न पाउने भएका छन् । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेसँगै सेवाग्राहीहरूले यस्तो सुविधा पाउने भएका हुन् ।  मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल...