images
images

अमेरिकी डलरको बिक्रीमूल्य १३४.६६ रुपैयाँ पुग्दा कुवेती दिनारको ४४०.६४ रुपैयाँ पुग्यो, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्रीमूल्य १३४.६६ रुपैयाँ पुग्दा कुवेती दिनारको ४४०.६४ रुपैयाँ पुग्यो, अन्यलाई कति ?

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • अमेरिकी डलरको बिक्रीमूल्य १३४.६६ रुपैयाँ पुग्दा कुवेती दिनारको ४४०.६४ रुपैयाँ पुग्यो, अन्यलाई कति ?

    काठमाडौँ / अमेरिकी डलरको खरिद मूल्य १३४ रुपैयाँ ०६ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ६६ पैसा पुगेको छ ।  त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४७ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९० रुपैयाँ २६ पैसा र बिक्री दर ९० रुपैयाँ ६६ पैसा रहेको छ । 

    images
    images

    यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ १८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

    त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा ३० रुपैयाँ ६९ पैसा र बिक्रीमा ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३८ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ४४० रुपैयाँ ६४ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार