बैंकवित्त

काठमाडौँ / सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।  रतुवामाई नगरपालिका वडा नम्बर ९, मोरङका निरौला...