बैंकवित्त

काठमाडौँ / एनआईसी एशिया क्यापिटल लिमिटेडका सेयरधनीहरूले ५२.५३ प्रतिशत नगद लाभांश पाउने भएका छन् । क्यापिटलको गत बुधबार सम्पन्न सञ्चालक समितिको १४३औं बैठकले उक्त निर्णय गरेको हो । साथै, बैठकले क्यापिटलको आठौँ वार्षिक साधारण सभा भदौ...