बैंकवित्त

बुटवल / शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत तीन उपाधि जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित ‘बैंकिङ कन्क्लेभ  २०२४’ मा बैंकले नेपालबाट बेस्ट बैंकसहित तीनवटा उपाधि जितेको...