बैंकवित्त

काठमाडौँ / सिटिजन्स बैंक लिमिटेडले आर्थिक बर्ष २०८०/८१ मा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस बर्ष...