images
images

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ २६ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ २६ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ २६ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ २६ पैसा तोकिएको छ । त्यस्तै, खरिद मूल्य भने १३२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६९ रुपैयाँ ०४ पैसा र बिक्रीमा १६९ रुपैयाँ ८० पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९३ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८ रुपैयाँ ४९ पैसा पर्नेछ । 

    त्यस्तै, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३७ पैसा र बिक्री दर ३५ रुपैयाँ ५३ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार