images
images

आजको विदेशी मुद्रा बिनिमयदर कुन कति ?

आजको विदेशी मुद्रा बिनिमयदर कुन कति ?

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • आजको विदेशी मुद्रा  बिनिमयदर कुन कति ?

    काठमाडौं / नेपाल राष्ट्र बैंकले जेठ १३ गते आइतबारका लागि अमेरिकी डलर बिक्रीदर १३३ रुपैयाँ २६ पैसा तोकेको छ ।

    यस्तैगरी युरो १४४ रुपैयाँ ४० पैसा रहेको छ । तपाई विदेशी मुद्रा सटही गर्दैहुनुहुन्छ भने क्यानेडियन डलर ९७ रुपैयाँ १८ पैसा सिंगापुरे डलर ९८ रुपैयाँ ६९ पैसा रहेको छ ।

    यस्तै गरी कतारी रियाल ३६ रुपैयाँ ५६ पैसा रहेको छ । साउदीको ३५ रुपैयाँ ५३ पैसा रहेको छ । चाइनिज युआन १८ रुपैयाँ ४० पैसा रहेको छ ।


    यस्तै अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् 

    binimaya dar.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार