बैंकवित्त

काठमाडौं / आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले बिद्यालयका बिद्यार्थीहरुलाई शेयरसँग सम्बन्धित साक्षरता कार्यक्रम गरेर ग्लोबल मनी विक मनाएको छ। आरविवि मर्चेन्टले नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक...