images
images

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ७९ पैसा र कुवेती दिनारको ४३४ रुपैयाँ ८८ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ७९ पैसा र कुवेती दिनारको ४३४ रुपैयाँ ८८ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ७९ पैसा र कुवेती दिनारको ४३४ रुपैयाँ ८८ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ १४ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०३ पैसा र बिक्री दर ८७ रुपैयाँ ४३ पैसा पर्नेछ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

    यता, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३२ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य ४३४ रुपैयाँ ८८ पैसा र बहराइन दिनार एकको खरिदमा ३५३ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ९१ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार