बैंकवित्त

काठमाडौँ / सिद्धार्थ बैङ्क लिमिटेड र आइएफसी (इन्टरनेसनल फाइनान्स कर्पोरेसन) बिच जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता भएका छ ।  बैङ्कले ‘डिजिटल फर्स्ट’अभ्यास अपनाइ सुशासन पक्षहरूमा केन्द्रित हुँदै दिगो विकासलाई...