images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७९ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७७ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा पर्नेछ । 

    images
    images

    जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६७ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार