Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / ज्योति विकास बैंकले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।यस सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकहरूले उक्त अस्पतालमा अस्पतालको बेड शुल्क, इन–हाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता...