images
images

प्राइम बैंकद्वारा बाढी पीडितहरूको सहयोगार्थ ३१ लाख रुपैयाँ प्रदान

प्राइम बैंकद्वारा बाढी पीडितहरूको सहयोगार्थ ३१ लाख रुपैयाँ प्रदान

शनिवार, असोज १९ २०८१
शनिवार, असोज १९ २०८१
  • प्राइम बैंकद्वारा बाढी पीडितहरूको सहयोगार्थ ३१ लाख रुपैयाँ प्रदान

    काठमाडौँ / प्राइम बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बाढी पीडितहरूको राहत सहयोगार्थ उक्त रकम सहयोग गरेको हो ।

    images
    images
    images
    images

    असोज ११ र १२ गते देशभर भएको अविरल बर्षापछि आएको भीषण बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ ।

    बैंकले बाढी पहिरोमा परी जनधन गुमाउने परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत सहयोगार्थ उक्त रकम उपलब्ध गराएको बैंकका कम्पनी सचिव राज कुमार कार्कीले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार