डबली

काठमाडौँ / आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरुको चाड हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको...