images
images

टीकाको साइत ११ बजेर ३६ मिनेटमा, कता फर्केर लगाउने टिका

टीकाको साइत ११ बजेर ३६ मिनेटमा, कता फर्केर लगाउने टिका

शनिवार, असोज २६ २०८१
शनिवार, असोज २६ २०८१
  • टीकाको साइत ११ बजेर ३६ मिनेटमा, कता फर्केर लगाउने टिका

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने र टिकाको साइत ११ बजेर ३६ मिनेटमा विजया दशमीको टिका लगाइने समितिले जनाएको हो । 

    images
    images
    images
    images

    टीका लगाइमाग्ने व्यक्तिले पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले उल्लेख गरेको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ । 

    tika.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार