अर्थ बाणिज्य

काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार व्यापार घाटा घटेर बैशाखसम्म १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ कायम भएको हो...