images
images

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ ।

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • राष्ट्र बैङ्कको तथ्याङ्क : देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ? (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    केन्द्रीय बैङ्कले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ । 

    यस्तै, आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढेको छ ।

    शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१९६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको केन्द्रिय बैङ्कले जनाएको छ । 

    हेनुस् पूर्णपाठः 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार