अर्थ बाणिज्य

काठमाडौँ / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार २१ ओटा पसलमा अनुगमन गरेको छ । चाडपर्वको समयमा खाद्य, गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्नेलगायतका गुनासो बढेपछि विभागले शनिबार पनि अनुगमन गरेको...